दरखास्त फाराम भर्ने प्रकृया:
प्राविधिक कारणले आवेदन दस्तुर ConnectIPS र Esewa मार्फत भुक्तानी गर्दा Success भएको तर "मेरो आवेदन" मा आवेदन दिईएको नदेखिएमा पुन: भुक्तानी नगर्नु होला। भुक्तानी भएको रकम Software System मा शिघ्र अद्यावधिक गरिनेछ।भुक्तानी रिपोर्ट (Transaction Report) कोषको E-mail: hr@nlk.org.np मा पठाई सहयोग गरिदिनु होला।